Posts

Showing posts from December, 2024

बुटवलमा प्रथम मेयर कप राष्ट्रीय साईकल दौड प्रतियोगिता सम्पन्न

Image
 बुटवल, रुपन्देही २०८१ मंसिर संसारका बिभिन्न मुलुकहरुमा पहिलै देखी साहसिक खेलकुदहरु खेल्ने र प्रतियोगिता आयोजना हुने गरेको परिवेसमा अहिले केही वर्ष देखी नेपालमा पनि यस्ता साहसिक खेलहरु खेल्ने र ति खेलहरु को राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतियोगिताहरु पनि नेपालमा आयोजना हुने गरेको छ । नेपालीहरु माझ आफ्नो मौलिक तथा परम्परागत खेलहरु लोप तथा अरुची भैरहेको परिवेसमा समय सापेक्ष खेलकुदहरु नेपाल तथा नेपाली समाजमा बिगतका केही दशकहरु बाट अभिन्न अंग बनेको पाईयको छ । नेपाल र नेपालीहरु को परम्परागत तथा घरेलु खेलकुदहरु लाई केन्द्र सरकार तथा स्थानिय सरकार मिलेर प्रचार–प्रसार, संरक्षण तथा प्रर्बधन गर्नु पर्ने देखीन्छ र त्यसको साथसाथै यस्ता साहसिक खेलहरु लाई प्रोत्साहन गरेर राष्ट्रिय तथा अन्तराष्ट्रिय पहिचानको साथै आन्तरीक र बाह्य पर्यटन भित्राउनमा कोशेढुङ्गगा साबित हुने पनि देखिन्छ ।                                                   मेन जुनियरका बिजेता निमा शेर्पा करिब आज भन्...

मधवलिया ब्याडमिन्टन क्लबको अध्यक्षमा : केशव सिंह चौधरी सर्वसहमत चयन

Image
  तिलोत्तमा, २०८१ मंसिर   “स्वास्थ नै धन हो”  यही नारा लाई आत्मसाथ गरि बि.सं. २०६८ साल ताका साबिक मधवलिया गा.बि.स. वडा नं. ८ बिहुली गाँउमा रहेको लक्ष्मी बनस्पती घ्यु उद्योगको निजी कोर्ट बाट अनौपचारिक रुपमा केही साहसी, पौरखी र जिम्मेवार युवाहरु को समुह बाट सुरुवात गरिएको यो क्लब त्यसको केही वर्ष भित्र बि.स. २०७० साल तिर औपचारिक रुपमा श्री अरुण कुमार शाहीको नेतृत्वमा मधवलिया ब्याडमिन्टन क्लब नाम राखी सोही नामको सस्था दर्ता गरी अनवरत रुपमा बिधि सम्बत तरिकाले सो सस्था द्धारा बिधान सम्बत कार्य तथा जिम्मेवारीहरु प्ुारा गरीरहेको छ । हिजोको दिनहरुमा अर्काको निजी जमिनमा खुला आकाश तल जमिनमा खेलेको र आज आएर सुबिधा सम्पन्न आफ्नै कर्बडहल भित्र खेल्न पाउने व्यवस्था निर्माण भएको छ, यो अवस्थामा आईपुग्न संस्थापक पदाधिकारीहरु, सदस्यहरु, स्थानिय युवा र सहयोग गर्ने बिभिन्न संघ सस्थाहरु लाई क्लबका बर्तमान अध्यक्ष केशव सिंह चौधरी द्धारा तेस्रो बार्षिक साधरणसभा तथा अधिबेशनको अवसरमा साधुबाद प्रकट गर्नुभएको थियो । नयाँ चयन पदाधिकारी तथा सदस्यहरु आज मिति २०८१ साल मङ्गसिर २२ गते शनिवार तिलोत्तमा न....