मधवलिया व्याटमिन्टन क्लवले तिलोत्तमा न.पा. लाई आईसोलेशन सेन्टरका लागी कर्वड हल दिने निणर्य
तिलोत्तमा, रुपन्देही , शनिवार, बैशाख २५, २०७८ मधवलिया व्याटमिन्टन क्लव को सुबिधा सम्पन्न कर्वड हल अहिले नेपालको केही जिल्लाहरु मा कोरोनाको दास्रो लहर चले सङ्गै ति जिल्ला तथा स्थानिय तहहरुमा स्थानीय सरकार र सम्वन्धित निकायले उक्क्त स्थानहरुमा लक डाउन गरेको छ, त्यसतै गरी तिलोत्तमा नगरपालिकाले पनि तिलोत्तमा नगरपालिकामा कोभिडको बिरामी बढदै गैरहेको हुनाले लक डाउन लाई कडाईका साथ लिएको छ, यसको अलावा नगरपालिकाको संयोजकत्वमा बिभिन्न कार्य योजनाका साथ सिङ्गगो नगरपालिका र स्थानिय संघ सस्था तथा जनसमुदाय लागेको छ यो विसम परिस्थीतिमा कसरी यो माहामारी बाट जोगिन सकिन्छ भनेर बिभिन्न जन स्तरमा कार्यक्रमहरु नगरपालिकाले गरिरहेको अवस्थामा यहि कुरा लाई आत्मसाथ गर्दे तिलोत्तमा नगरपालिका वडा नं. १६ बिहुलीमा रहेको मधवलिया व्याटमिन्टन क्लव पनि अघि सरेको छ, आज बिहान मधवलिया व्याटमिन्टन क्लवको कार्यसमितिको भर्चुवल माध्यमबाट बसेको बैठकमा यो विसम परिस्थितीमा हाम्रो क्लवको तर्फ बाट यस...