मधवलिया व्याटमिन्टन क्लवले तिलोत्तमा न.पा. लाई आईसोलेशन सेन्टरका लागी कर्वड हल दिने निणर्य

 तिलोत्तमा, रुपन्देही , शनिवार, बैशाख २५, २०७८

                                 मधवलिया व्याटमिन्टन क्लवको सुबिधा सम्पन्न कर्वड हल

अहिले नेपालको केही जिल्लाहरु मा कोरोनाको दास्रो लहर चले सङ्गै ति जिल्ला तथा स्थानिय तहहरुमा स्थानीय सरकार र सम्वन्धित निकायले उक्क्त स्थानहरुमा लक डाउन गरेको छ, त्यसतै गरी तिलोत्तमा नगरपालिकाले पनि तिलोत्तमा नगरपालिकामा कोभिडको बिरामी बढदै गैरहेको हुनाले लक डाउन लाई कडाईका साथ लिएको छ, यसको अलावा नगरपालिकाको संयोजकत्वमा बिभिन्न कार्य योजनाका साथ सिङ्गगो नगरपालिका र स्थानिय संघ सस्था तथा जनसमुदाय लागेको छ यो विसम परिस्थीतिमा कसरी यो माहामारी बाट जोगिन सकिन्छ भनेर बिभिन्न जन स्तरमा कार्यक्रमहरु नगरपालिकाले गरिरहेको अवस्थामा यहि कुरा लाई आत्मसाथ गर्दे तिलोत्तमा नगरपालिका वडा नं. १६ बिहुलीमा रहेको मधवलिया व्याटमिन्टन क्लव पनि अघि सरेको छ, आज बिहान मधवलिया व्याटमिन्टन क्लवको कार्यसमितिको भर्चुवल माध्यमबाट बसेको बैठकमा यो विसम परिस्थितीमा हाम्रो क्लवको तर्फ बाट यस तिलोत्तमा नगरपालिकाको कार्यालय लाई आवश्यक परेको समयमा कोभिडका बिरामी हरुका लागी आवश्यक पर्न जाने आईसोलेशन सेन्टर वा अस्पतालको बैकल्पीक भवनको लागी कोभिड बिरामी हरु लाई सहज उपचार तथा सुरक्षा होस भनी आफ्नो सुबिधा सम्पन्न कर्वड हल नगरपालिकाको मातहतमा आवश्यक परेको खण्डमा नगरपालिका लाई आईसोलेशन सेन्टर सञ्चालन गर्नको लागी दिने निर्णय सर्वसहमतमा पारित गरेको छ र आवश्यक परेको अवस्थामा क्लवका मानविय तथा आर्थीक स्रोत साधन पनि राज्यलाई प्रयोग गर्न दिन पछि नहट्ने भनी सबै उपस्थित कार्यसमिती तथा सदस्यहरु द्धारा प्रतिवद्धता गर्नुु भएको छ भनी क्लवका अध्यक्ष केशव सिंह चौधरी ले जानकारी दिनुभएको छ । 

                  मधवलिया व्याटमिन्टन क्लवको सन्चालक समितिको भर्चुवल बैठक बस्दै गर्दाको तस्बिर ,

                                   मधवलिया व्याटमिन्टन क्लवको सुबिधा सम्पन्न कर्वड हल

                                          मधवलिया व्याटमिन्टन क्लवको सुबिधा सम्पन्न कर्वड हल

मधवलिया व्याटमिन्टन क्लवको सुबिधा सम्पन्न कर्वड हलमा कोभिड भन्दा पहिला खेल हुँदाको तस्बिर 

Comments

Popular posts from this blog

भारतको बेङ्गलोरमा बझाङ्गी राजा श्री जयपृथ्बी बहादुर सिंह को भब्य महलको कथा

मधवलिया ब्याडमिन्टन क्लबको अध्यक्षमा : केशव सिंह चौधरी सर्वसहमत चयन

दिल्ली दरवारमा श्री ३ चन्द्र शम्शेरको आतिथ्यता