Posts

Showing posts from September, 2021

मधवलिया व्याडमिन्टन क्लबको दोश्रो साधारणसभा तथा कवर्ड हल उदघाटन कार्यक्रम सम्पन

Image
तिलोत्तमा नगरपालिका १६, बिहुली रुपन्देही, तिलोत्तमा नगरपालिका १६ बिहुलीमा अवस्थित मधवलिया व्यटमिन्टन क्लवको दोस्रो साधरण सभा तथा नवनिर्मीत कबर्ड हलको उद्घाटन कार्यक्रम आज क्लवका संस्थापक उपाध्यक्ष तथा बर्तमान अध्यक्ष श्री केशव सिंह चौधरी को अध्यक्षता, सस्थाका कोषाध्यक्ष झपट के.सी.को स्वागत र क्लवका सचिव बिष्णु थापाको सञ्चालनमा रुपन्देही जिल्ला निर्वाचन क्षेत्र नं. १ का निर्वाचित प्रतिनिधि सभा सदस्य तथा पुर्व कृर्षी मन्त्री मा. छबिलाल बिश्वकर्माको प्रमुख आतिथ्यता, पञ्चकन्या समुहका उपाध्यक्ष उद्योगी धुर्व कुमार क्षेष्ठको बिशिष्ट आतिथ्यता र अतिथिहरुमा लुम्बिनी प्रदेश खेलकुद बिकास समिति सदस्य उमा अधिकारी, जिल्ला खेलकुद बिकास समिति सदस्य हेमा बराल, तिलोत्तमा नगर खेलकुद समिति संयोजक राजेन्द्र गुरुङ्ग, लिस्नु क्लवका अध्यक्ष तिर्थ मल्ल (तारा), वडा नं. १६ का निर्वाचित सदस्य रिखीराम वस्याल लगायत अतिथिहरु, क्लवका संस्थापक सदस्य तथा कार्यसमिति, आजिवन सदस्य, खेलाडी, स्थानिय समाजसेवी, उद्योगी, खेलप्रेमी तथा सुवेच्छकहरुको गरिमामय उपस्थितीमा एक कार्यक्रम बिच सम्पन्न भएको छ ।  सो कार्यक्रममा क्लवका...