Posts

Showing posts from October, 2023

सिटिजन्स बैक कोटीहवा शाखा द्धारा महिलाहरु लाई वित्तीय साक्षरता प्रदान

Image
 अश्विन २६, तिलोत्तमा, रुपन्देही सिटिजन्स् बैक ईन्टरनेशनल लि. कोटीहवा शाखा द्धारा आफ्नो सामाजिक उत्तरदायित्व अन्र्तरगत आज तिलोत्तमा नगरपालिका वडा नं. १५ र १६ का अगुवा महिला दिदि बहीनी हरु लाई बित्तिय साक्षरता प्रदान गरेको छ । तिलोत्तमा नगरपालिका वडा नं. १५ मा रहेको सि.एल.सी. मधवलिया नामक सस्थामा आवद्ध वडा नं. १५ र १६ का ३५ जना अगुवा महिला दिदि बहीनीहरु लाई सि.एल.सी मधवलियाको सभा हलमा एक कार्यक्रम बिच बित्तिय साक्षरता प्रदान गरेको थियो ।  सिद्धार्थ राजमार्ग बेलहिया – बुटवल सडक अन्र्तरगत तिलोत्तमा नगरपालिका वडा नं. १५ को कोटिहवा चोकमा रहेको सिटिजन्स् बैक ईन्टरनेशन लि.को शाखा कार्यलय यस क्षेत्रको पुरानो शाखा मध्यको एक हो । बि.सं. २०६७ सालमा साबिक तिनाउ बिकाश बैक बाट स्थापना भएको यस शाखा हाल आएर सिटिजन्स् बैक ई. लि. संग उक्क्त सस्था गाभिएकाले सिटिजन्स् बैक मार्फत सेवा प्रदान गर्दे आईरहेको कोटिहवा शाखा बिगत १३ बर्ष देखी यस क्षेत्रमा बित्तिय सेवाको साथै बिभिन्न संघ सस्था, बिद्यालय हरुमा समय समयमा सामाजिक उत्तरदायित्व अन्र्तरगत बिभिन्न कार्य हरु गर्दे आईरहेको छ । आज सम्पन्न बित्तिय स...