Posts

Showing posts from 2021

मधवलिया व्याडमिन्टन क्लबको दोश्रो साधारणसभा तथा कवर्ड हल उदघाटन कार्यक्रम सम्पन

Image
तिलोत्तमा नगरपालिका १६, बिहुली रुपन्देही, तिलोत्तमा नगरपालिका १६ बिहुलीमा अवस्थित मधवलिया व्यटमिन्टन क्लवको दोस्रो साधरण सभा तथा नवनिर्मीत कबर्ड हलको उद्घाटन कार्यक्रम आज क्लवका संस्थापक उपाध्यक्ष तथा बर्तमान अध्यक्ष श्री केशव सिंह चौधरी को अध्यक्षता, सस्थाका कोषाध्यक्ष झपट के.सी.को स्वागत र क्लवका सचिव बिष्णु थापाको सञ्चालनमा रुपन्देही जिल्ला निर्वाचन क्षेत्र नं. १ का निर्वाचित प्रतिनिधि सभा सदस्य तथा पुर्व कृर्षी मन्त्री मा. छबिलाल बिश्वकर्माको प्रमुख आतिथ्यता, पञ्चकन्या समुहका उपाध्यक्ष उद्योगी धुर्व कुमार क्षेष्ठको बिशिष्ट आतिथ्यता र अतिथिहरुमा लुम्बिनी प्रदेश खेलकुद बिकास समिति सदस्य उमा अधिकारी, जिल्ला खेलकुद बिकास समिति सदस्य हेमा बराल, तिलोत्तमा नगर खेलकुद समिति संयोजक राजेन्द्र गुरुङ्ग, लिस्नु क्लवका अध्यक्ष तिर्थ मल्ल (तारा), वडा नं. १६ का निर्वाचित सदस्य रिखीराम वस्याल लगायत अतिथिहरु, क्लवका संस्थापक सदस्य तथा कार्यसमिति, आजिवन सदस्य, खेलाडी, स्थानिय समाजसेवी, उद्योगी, खेलप्रेमी तथा सुवेच्छकहरुको गरिमामय उपस्थितीमा एक कार्यक्रम बिच सम्पन्न भएको छ ।  सो कार्यक्रममा क्लवका...

मधवलिया व्याटमिन्टन क्लवले तिलोत्तमा न.पा. लाई आईसोलेशन सेन्टरका लागी कर्वड हल दिने निणर्य

Image
 तिलोत्तमा, रुपन्देही , शनिवार, बैशाख २५, २०७८                                  मधवलिया व्याटमिन्टन क्लव को  सुबिधा सम्पन्न कर्वड हल अहिले नेपालको केही जिल्लाहरु मा कोरोनाको दास्रो लहर चले सङ्गै ति जिल्ला तथा स्थानिय तहहरुमा स्थानीय सरकार र सम्वन्धित निकायले उक्क्त स्थानहरुमा लक डाउन गरेको छ, त्यसतै गरी तिलोत्तमा नगरपालिकाले पनि तिलोत्तमा नगरपालिकामा कोभिडको बिरामी बढदै गैरहेको हुनाले लक डाउन लाई कडाईका साथ लिएको छ, यसको अलावा नगरपालिकाको संयोजकत्वमा बिभिन्न कार्य योजनाका साथ सिङ्गगो नगरपालिका र स्थानिय संघ सस्था तथा जनसमुदाय लागेको छ यो विसम परिस्थीतिमा कसरी यो माहामारी बाट जोगिन सकिन्छ भनेर बिभिन्न जन स्तरमा कार्यक्रमहरु नगरपालिकाले गरिरहेको अवस्थामा यहि कुरा लाई आत्मसाथ गर्दे तिलोत्तमा नगरपालिका वडा नं. १६ बिहुलीमा रहेको मधवलिया व्याटमिन्टन क्लव पनि अघि सरेको छ, आज बिहान मधवलिया व्याटमिन्टन क्लवको कार्यसमितिको भर्चुवल माध्यमबाट बसेको बैठकमा यो विसम परिस्थितीमा हाम्रो क्लवको तर्फ बाट यस...