 |
| तिलोत्तमा नगरपालिका वडा नम्बर १६ बिहुली गाउमा रहेका शाखा सडकहरुको भुइ ढलान कार्य गर्दै स्थानिय युवा |
प्रदेश नम्बर ५, रुपन्देही अन्तर्गत तिलोत्तमा नगरपालिका - १६ बिहुली गाउमा यो समयमा पनि सावधानी अपनाइ बिकास निर्माणका कार्यहरु द्रुत गतिमा चलीरहेको छ । आफ्नो गाउ आँफै बनाउ जुन अभियान नेपाल सरकारले स्थानीय सरकारलाई जिम्मा लगायको छ सो अनुरुप तिलोत्तमा नगरपालिका वडा नम्बर १६ बिहुली गाउमा रहेका शाखा सडकहरुको भुइ ढलान कार्य वडा कार्यपालिकाको बजेटमा बिहुली गाउको भित्र रहेका शाखा गल्लीहरु को स्थानीयको सक्रियतामा काम सुरु भयको छ ।
 |
| स्थानीयको सक्रियतामा बिहुली गाउमा रहेका शाखा सडकहरुको भुइ ढलान कार्य |
स्थानीय समाजसेबी केशव सिंह चौधरी का अनुशार " वडापालिका द्वारा यो प्रतिकुल समयमा पनि आफ्नो गाउ ठाउँको बिकास गर्न भनि जुन रुपमा सहयोग गरेको छ र स्थानीयको पनि यो सक्रीयता देखिएको यो बहुतै राम्रो पक्ष हो, यो आथिक बर्षमा सकिने रकमलाई आवश्यक ठाउँमा लागाइयको छ, साथै यो लकडाउनको समयमा काम गर्न नपायका श्रमीकहरु लाई सिपको आधारमा आय स्रोतको पनि माध्यम हुने भयकाले समय सान्दर्भिक काम भयको छ । "
 |
| स्थानिय युवा को सक्रियतामा बिहुली गाउमा रहेका शाखा सडकहरुको भुइ ढलान कार्य |
अर्का स्थानिय युवा सञ्जय नेपाल र झपट के सी का अनुसार " कार्यालय र व्यापार बन्दको समयमा आफ्नो ठाउँको बिकासमा आफ्नो श्रम लगाइय छ समयको सदुपयोग गरिएको छ खुशी छम "
गाउको भित्री शाखा सडकहरु को भुइ ढलान कार्यले गर्दा अब वर्षाको समयमा गाउले लाई आवत जावत गर्न, सरसफाइ साथै गाउ राम्रो पनि देखिने भयो ।
 |
| तिलोत्तमा नगरपालिका वडा नम्बर १६ बिहुली गाउमा रहेका शाखा सडकहरुको भुइ ढलान कार्य |
 |
| तिलोत्तमा नगरपालिका वडा नम्बर १६ बिहुली गाउमा रहेका शाखा सडकहरुको भुइ ढलान |
 |
| तिलोत्तमा नगरपालिका वडा नम्बर १६ बिहुली गाउमा रहेका शाखा सडकहरुको भुइ ढलान कार्य गर्दै स्थानिय युवा |
 |
तिलोत्तमा नगरपालिका वडा नम्बर १६ बिहुली गाउमा रहेका शाखा सडकहरुको भुइ ढलान कार्य गर्दै महिलाहरु
|
तिलोत्तमा नगरपालिका - १६ निर्वाचित जनप्रतीनिधी माया चौधरीका अनुसार " यो आथिक बर्षमा सकिने रकमलाईआवश्यक ठाउँमा लागाइयको छ, साथै गाउको करीब १५० बर्ष पुरानो इनार (कुवा) लाई पनि वडाको बजेटमा जीर्णोद्धार कार्य पनि हुँदै छ " भनेर जानकारी गराउनु भयो ।
Comments
Post a Comment